डा. केसीको माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने: काँग्रेस

Sharing is caring!

साउन २, २०७५ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अनशनरत डा. गोविन्द केसीको माग सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताएको छ।

सरकारले डा. केसीका माग सम्बोधन नगरेसम्म  नेपाली काङ्ग्रेसले सडक तथा सदन दुवैमा संघर्ष जारी राख्ने बताएको हो । बुधबार बसेको बैठकले जुम्लामा आमरण अनरसनमा बसेका डा. गोविन्द केसीको सम्बोधनका लागि सरकारलाई दबाव दिन जारी राख्ने निर्णय गरेको हो।सदनको बैठक बस्न भोलिको लागि बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *