जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

Sharing is caring!

जेठ ४, २०७७ । जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने सरकारले निर्णय गरेको छ ।

आईतबार बसेको मन्त्रिपरिषद्‍ बैठकले जेठ २० अर्थात जून २ तारिकसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि कोरोना संक्रमण रोकथामका लागि सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउन अवधि भोलि ५ गते सकिँदै थियो ।

आज (आईतबार) नै कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले लकडाउन बढाउँदै थप कडाइ गर्न सरकारलाई सिफारिस गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *