गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्तप्रकाश उपाध्याय पदमुक्त

Sharing is caring!

कात्तिक ११, २०७५ । सरकारले गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्तप्रकाश उपाध्यायलाई पदमुक्त गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताएका छन् ।

त्यस्तै मलेसियासँग रोजगार सम्झौता गर्ने अख्तियारी श्रममन्त्री गोकर्ण विष्टलाई दिने निर्णय गरेको छ ।

यसैगरी मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण पनि स्वीकृत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *