नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु

Sharing is caring!

साउन १, २०७५ । सत्तासिन दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ ।

आजको बैठकमा पार्टीको विधानलगायत समसामयिक विषयमा छलफल हुने नेकपा स्रोतले जनाएको छ । हिजो साँझ ५ बजेका लागि तय भएको बैठक आजसम्मका लागि सारिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *