उमेशलाई क्षमादान, ब्लडमनीको लागि सार्वजनिकरुपमा अपिल

Sharing is caring!

वैशाख १५, २०७५ । पाकिस्तानी नागरिकको हत्या अभियोगमा धनुषाका उमेश यादवलाई तराई मधेश राष्ट्रिय परिषदको सदस्य सरोज रायको पहलमा क्षमादान पाएका छन् । उमेश सन् २००७ देखि साउदीको जुवेल जेलमा हत्याको अभियोगमा जेल जीवन बिताईरहेका छन् ।

सामाजिक अभियन्ता राय गत वैशाख ९ गते पीडित परिवारलाई भेट्न पाकिस्तान पुगेका थिए । निकै मिहेनत पश्चात पीडित परिवारसँग ३० लाख ब्लडमनी दिनुपर्ने सर्तमा मफिनामा दिन सहमति भएको थियो ।

उमेश यादवलाई बचाउनको लागि प्रभु बैंकको कौशाल्टार शाखाको खाता नं. ०४९००१००९१३५८८०००००१ मा रकम जम्मा गरि सहयोग गरि दिनुहुन् सार्वजनिकरुपमा अपिल गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *