इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसु भवनमा भीषण आगलागी

Sharing is caring!

साउन २२, २०७६ । बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसु भवनमा भीषण आगलागी भएको छ।

आज दिउँसो करिब साढे १२ बजे आगलागी भएको हो। काठमाडौं प्रहरीका अनुसार घटनास्थलमा आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना र  काठमाडौँ, भक्तपुर र ललितपुरका दमकल प्रयोग गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं उत्तम सुवेदीका अनुसार अहिले आगो निभाउने प्रयास भइरहेको छ। विद्युत  लाइन सर्ट भएर आगलागी हुनसक्ने प्रहरीकाे अनुमान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *