अभिनेत्री निरुता सिंहले गरिन् विवाह

Sharing is caring!

भदौ १६, २०८० । अभिनेत्री निरुता सिंहले विवाह बन्धनमा बाँधिएकी छिन् ।

शनिबार उनले आफ्नो बिहेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दे विवाह गरेको जानकारी दिएकी हुन् ।
उनले बिहीबार भारतको मुम्बई निवासी संजीव गुलाटीसँग बिहे गरेकी हुन् ।

उनले आफूलाई माया गर्ने दर्शकहरूलाई धन्यवाद दिँदै छिट्टै नेपाल आउनेसमेत बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *