राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी

Sharing is caring!

जेठ ९, २०७८ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधान धारा ११४ को उपधारा (१) बमोजिम सो विधेयक जारी गरेकी हुन् ।

कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले सो अध्यादेश जारी गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *