पेट्रोलियम पदार्थको मुल्य घट्यो

Sharing is caring!

असार ४, २०७५ । अन्र्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ घटेपछि नेपाल आयल निमगले पनि डिजेल, मट्टीतेल र पेट्रोलको मुल्य घटाएको छ ।

निगमले पेट्रोल लिटरमा तीन रुपैयाँ र डिजेल, मट्टीतेलमा दुई, दुई रुपैयाँ मुल्य घटाएको हो ।

घटेको मुल्य आईतबार राति १२ बजेबाट कार्यान्वयनमा आएको छ ।, यो खबर आजको नागरिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *