‘नाईं नभन्नू ल ५’ को ट्रेलर टप वानमा
असार २९, २०७५ । फिल्म ‘नाईं नभन्नू ल ५’ को ट्रेलरले यूट्यूबमा नेपाल सँस्करण टप वानमा परेको छ । अहिलेसम्म फिल्मको ट्रेलर ७ लाखभन्दा बढी पटक हेरि सकेको छ ।
यस फिल्ममा बाल कलाकार अनुभव रेग्मी, नव-बाल कलाकार सेड्रिना शर्मा, अभिनेत्री स्वस्तिमा खड्का, नव-अभिनेता अभिषेक नेपाल, प्रियंका कार्की, केकी अधिकारी, निरुता सिंह, दीलिप रायमाझी लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
फिल्म भने भदौ ८ गते रिलिज हुनेछ ।
ट्रेलर हेर्न क्लिक गर्नुहोस्: