‘नाईं नभन्नू ल ५’ को ट्रेलर टप वानमा

Sharing is caring!

असार २९, २०७५ ।  फिल्म ‘नाईं नभन्नू ल ५’ को ट्रेलरले यूट्यूबमा नेपाल सँस्करण टप वानमा परेको छ । अहिलेसम्म फिल्मको ट्रेलर ७ लाखभन्दा बढी पटक हेरि सकेको छ ।

यस फिल्ममा बाल कलाकार अनुभव रेग्मी, नव-बाल कलाकार सेड्रिना शर्मा, अभिनेत्री स्वस्तिमा खड्का, नव-अभिनेता अभिषेक नेपाल, प्रियंका कार्की, केकी अधिकारी, निरुता सिंह, दीलिप रायमाझी लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

फिल्म भने भदौ ८ गते रिलिज हुनेछ ।

ट्रेलर हेर्न क्लिक गर्नुहोस्:

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *