इजरायलमा मारिएकामध्ये ३ जनाको शव नेपाल आईपुग्यो

Sharing is caring!

कात्तिक ५, २०८० । इजरायलमा मारिएका १० जना नेपाली विद्यार्थीमध्ये ३ जनाको शव नेपाल आइपुगेको छ ।
आइतबार विहान त्रिभुवन विमानस्थलमा उनीहरुको शव छुट्टाछुटै ३ वटा जहाजमा ल्याइएको हो ।

चारजनाको शव एकैपटक ल्याउने भनिएपनि एकजनाको शव भने दिउँसो १ बजेको जहाजमा काठमाडौं आइपुग्ने भएको छ।

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएकामध्ये नारायण प्रसाद न्यौपाने, लोकन्द्रसिंह धामी, दिपेश राज विष्ट र आशिष चौधरीको शव मात्र नेपाल आइपुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *