पशुपतिमा शतबीज छर्नेको घुइँचो

Sharing is caring!

मंसिर २५, २०८० । बालाचतुरर्दशीको अवसरमा आज दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथ मन्दिर शतबीज छर्नेको भिड लागेको छ ।

रातभर दीपदान गरेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज छरेका हुन् । शतबीज छर्न आएका भक्तजनहरुको पशुपतिनाथमा घुइँचो लागेको छ ।


बाला चतुर्दशीको अवसरमा पशुपति पुग्ने भक्तजनको सुरक्षाका लागि पशुपति क्षेत्रमा हिजो बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *