कांग्रेसले बोलायो संसदीय दलको बैठक

Sharing is caring!

वैशाख १, २०८१ । सरकारले संसदको चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

‘नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक वैशाख २ गते विहान ७ः३० बजे र नेपाली कांग्रेस संसदीय दलको बैठक सोही दिन विहान ८ः०० बजे नयाँ बानेश्वर स्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने छ,’ कांग्रेस संसदीय दलको सचिवालयबाट जारी सूचनामा भनिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *