यू १९ प्रिमियर कप : नेपाल र जापानबीचको खेल वर्षाले अवरुद्ध

Sharing is caring!

कात्तिक ४, २०८० । मलेसियामा जारी एसीसी यू १९ प्रिमियर कपमा नेपाल र जापानबीच जारी सेमिफाइनल खेल वर्षाले रोकिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २ विकेट क्षतिमा १४० रन बनाउँदा वर्षाका कारण खेल रोखिएको हो ।
नेपालका ओपनर दीपक बोहराले ७१ बलमा ७९ रन बनाएर आउट भए ।

क्रिजमा आकाश त्रिपाठी र कप्तान देव खनाल छन् । देवले ८ र आकाशले ३५ रन बनाएको अवस्थामा रोखिएको खेल अझै नियमीत भएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *