राष्ट्रिय सभाको बैठक फेरि सर्‍यो

Sharing is caring!


असोज ९, २०८० । राष्ट्रिय सभाको बैठक फेरि सारिएको छ ।

यसअघि १२ असोजमा बस्ने तय भएको बैठक मंगलबार संघीय संसद सचिवालयले एक सूचना जारी गरी १८ गतेका लागि बस्ने जानकारी दिएको छ ।

१२ असोजमा विशेष कारणले बैठक बस्न नसक्ने भन्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १८ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बैठक तोकेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *