मेयर रेणु दाहाल स्वदेश फिर्ता

Sharing is caring!

चैत ७, २०८० । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल स्वदेश फिर्ता भएकी छिन् ।

बेलायतको प्रतिष्ठित “पोलिटिकल एन्ड पब्लिक लाइफ अवार्ड“ अन्तर्गत सन् २०२४ को ’इन्टरनेशनल मेयर अवार्ड’ ग्रहण गरेर बुधबार स्वदेश फिर्ता भएकी हुन् ।

बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति आयोजित विशेष समारोहमा उनलाई लन्डनका मेयर सादिक खानले उक्त अवार्ड प्रदान गरेका थिए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *