वर्तमान सरकार जस्तो गतिहिन र जवाफबिहिनता इतिहासमा नै छैन् : सांसद बास्कोटा

Sharing is caring!

माघ २४, २०८० । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले वर्तमान सरकार जस्तो गतिहिन र जवाफबिहिनता सरकार इतिहासमानै नभएको आरोप लगाएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले, काभ्रे जिल्लाको किसानले दुध बेचेको पैसा अहिले सम्म नआएको भन्दै यो भन्दा नालायक गतिहिन र जवाफबिहिनता सरकार इतिहासमा नै नभएको आरोप लगाए ।

उनले भने,‘काभ्रे जिल्लाको किसानले दुध बेचेको पैसा कहिँले पाउँछन् ? सरकालाई प्रश्न सोध्न चाहान्छु । प्रधानमन्त्रीको भनाई के छ ।साम्राज्य आइसक्यो यहि हो साम्राज्य ? यो भन्दा नालायक गतिहिन यो भन्दा जवाफबिहिनता सरकार इतिहासमा थिएन जसको न कान छ । न आँखा छ । कहिले सुन्छ सरकारले ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *