राज्य व्यवस्था समितिको बैठक बस्दै

Sharing is caring!

वैशाख ७, २०८१ । संघीय संसदको एक समितिको बैठक शुक्रबार बस्दै छ ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *