मोहियानी हकमा दोहोरो स्वामित्व अन्त्यको तयारी, जग्गा बाँडफाँटको निवेदन आह्वान

Sharing is caring!

असार १३, २०७५ । पछिल्लो समय सरकारले मोहियानी हकमा दोहोरो स्वामित्व अन्त्यको विषय उठाइरहँदा यसका लागि आवश्यक पहल अघि बढाएको छ । सोही क्रममा कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयअन्तर्गतको ‘मोहियानी समस्या समाधान इकाई’ले जग्गा बाँडफाँटको निवेदन आह्वान गरेको छ ।

मन्त्रालयले मङ्गलवार सूचना जारी गर्दै मोही र जग्गा धनीबीच जग्गा बाँडफाँटको निवेदन आउँदो भदौ ४ गतेभित्र सम्बन्धित कार्यालयमा पेश गर्नुपर्ने उल्लेख गरेको हो । यो खबर आजको आर्थिक अभियानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *