महाप्रबन्धक कंसाकारलाई कालोमोसो दलियो

Sharing is caring!

पुस २०, २०७५ । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलिएको छ ।

उनकै कार्यकक्षमै पुगेका मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगले कालोमोसो दलेको हो ।

वाइडबडी खरिद प्रकरणमा कंसाकारले अनियमितता गरेकाे भन्दै संसदकाे सार्वजनिक लेखा समितिले गठन गरेकाे उपसमितिले आराेप लगाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *