बुद्धले भित्र्यायो नयाँ एटिआर विमान

Sharing is caring!

साउन २६, २०८० । बुद्ध एयरले १६ औं एटिआर विमान भित्र्याएको छ । बुद्धले ९ एन एएनडब्लु कल साइन भएको एटिआर ७२ विमान नेपाल भित्र्याएको हो ।

हामीलाई यो कुरा सार्वजनिक गर्न पाउँदा खुसी लागेको छ कि हामीले कल साईन ९ एन एएनडब्लुसहितको १६ औं एटिआर ७२ एयरक्रयाफ्ट अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छौं । बुद्ध एयरले भनेको छ ।

योसंगै एटिआर ७२—५०० एयरक्र्याफ्ट विमानको संख्या १३ पुगेको छ । त्यस्तै एटिआर ४२ —३०० ३ वटासहित अब बुद्धसंग जम्मा विमानको संख्या १६ पुगेको बुद्ध एयरका संचार अधिकृत दिनेश कर्णले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *