बिमस्टेक सम्मेलन अवधिभर उपत्यकामा जोर बिजोर प्रणाली लागू

Sharing is caring!

भदौ १०, २०७५ । चौथो बिमस्टेक सम्मेलन अवधिभर सवारी साधनका हकमा सरकारले काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली लागू गर्ने भएको छ ।

जस अनुसार १३ गते बुधबार र १५ शुक्रबार काठमाडौं उपत्यकामा बिजोर नम्बरका सवारीसाधन मात्र गुड्न पाउने भएका छन् भने १४ गते बिहीबार भने जोर नम्बरका सवारी गुडाउन पाइनेछ ।

नम्बर प्लेटको अन्तिम अंकको अधारमा जोर बिजोर लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *