तीन सुत्रिय माग राख्दै गण्डकी मेडिकल कलेजका विधार्थीहरु आन्दोलित

Sharing is caring!

माघ १८, २०७५ । सरकारले तोकको शुल्क तत्काल लागु हुनुपर्नेसहित तीन सुत्रिय माग राख्दै  बिहिवारदेखि गण्डकी मेडिकल  कलेज पोखराका  विधार्थीहरु आन्दोलित  भएका छन् ।

लेखनाथस्थित  भवनमा बिहिवार  र प्रशासनसहितको भवनमा सन्  २०१५,  २०१६ र २०१८ ब्याचका  विधार्थीहरुले कार्यकारी  अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् । विधार्थीहरुले आज पनि बिरोध कार्यक्रम जारी राखेका छन् ।

कलेजमा MBBS का करिब छ सय  विधार्थीहरु अध्यनरत छन् र प्रति विधार्थी  १६ लाख बढी असुलेको आरोप उनिहरुको छ ।

विधार्थीहरुको माग यस्ता छन्:

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *