कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो : प्रधानमन्त्री

Sharing is caring!

जेठ २२, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो भन्नेमा आफू स्पष्ट रहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा भारतको ४ दिने भ्रमणबारे जानकारी गराउदै प्रधानमन्त्री प्रचण्डले आफूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कालापानी, लिपुलेक र लिम्पियाधुरासहित सीमा समस्या समाधान गर्नुपर्नेमा स्पष्टसँग राखेको बताउनुभयो ।

दाहालले भने, ‘ सीमाबारे मैले कही पनि विकल्पमा यो र त्यो भनेर प्रस्तावित गरेको छैन ।

उनले, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि स्थापित गर्नेमा म प्रस्ट छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *