कस्तो रहला आजको मौसम ?

Sharing is caring!

बैशाख २४, २०७६ । मंगलबार देशभर सामान्यतया मौसम सफा हुने देखिने मौसम पूर्वामान महाशाखाले जनाएको छ । तैपनि अपरान्ह वा साँझपख पहाडी भु-भागमा आंशिक वदली रहने सम्भावना छ ।

महाशाखाका अनुसार रातिको समयमा देशको पहाडी भु–भागमा आंशिक बदली रही बाँकि भु–भागमा सामान्यतया सफा हुने देखिन्छ । यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *