कञ्चनपुरमा कर्फ्यू आदेश जारी

Sharing is caring!

भदौ ७, २०७५ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीय बालिका निर्मला पन्त बलात्कार पछि हत्याको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै सुरु भएको आन्दोलन उग्र बनेपछि बिहीबार दिउँसोबाट अनिश्चित कालका लागि कर्फ्यू आदेश जारी गरिएको हो ।

प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीबाट चलाइएको गोलीबाट १० जना प्रदर्शनकारी घाइते भएका छन् ।

मानसिक सन्तुलन गुमाएका विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको आरोप लगाउँदै स्थानीयवासी आक्रोशित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *