आइतबार उपत्यकामा सार्वजनिक बिदा

Sharing is caring!

वैशाख २८, २०७५ । आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको छ ।

गृह मन्त्रालयले आज सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी दिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *