अब नेकपाको हेडक्वार्टर धुम्बाराहीमा

Sharing is caring!

साउन २४, २०७५ । तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यालय धुम्बाराहीमा हुने भएको छ ।

आज बसेको सचिवालय बैठकले तत्कालीन एमालेको कार्यालय धुम्बाराहीलाई पार्टी केन्द्रीय कार्यालय र तत्कालीन माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा जनवर्गीय संगठनहरुको कार्यालय राख्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *