कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

Sharing is caring!

भदौ २०, २०८० । नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खकुरी प्रहार भएको छ । रिपोर्टस् क्लबबाट निस्कने क्रममा उनीमाथि खुकुरी प्रहार भएको प्रहरीले पुष्टि गरेको छ ।

नुवाकोट घर भएका श्याम सापकोटाले उनीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । यादवलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ ।

उनी खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *