यमन माझिको ‘माख्ली परेनु बजारमा (भिडियोसहित)
बैशाख २०, २०७७। माझी समुदायमा ‘माझी किङु को रुपमा परिचित गायक एंव यमन माझिको ‘माख्ली परेनु बोलको गीत सार्वजानिक भएको छ । माझी समुदायमा चिर परिचित उनी एक सकृय गायक एंव नायक हुन ।
गीतमा शुभम माझीको शब्द रहेको छ भने उनै यमन माझिको संगीत र स्वर रहेको छ। लक्षु प्रकाश मल्लले एरेन्ज गरेको गीतलाई बिग परिबेशमा रेकर्ड गरिएको हो ।
म्युजिक भिडियोलाई शक्ती माझिले छायांकन, सुन्जित माझिले निर्देशन, अर्जुन खड्काले सम्पादन गरेका हुन भने उनै निर्देशक सुन्जित माझी र सबनम माझिको अभिनय रहेको छ ।
भिडियो हेर्न क्लिक गर्नुहोस् :