विश्वकर्मा पुजा मनाईयो

Sharing is caring!


असोज १, २०८० । आज आश्विन सङ्क्रान्तिका दिन विश्वकर्मा पुजा मनाईएको छ ।

हरेक वर्ष असोज १ गते मनाईने यो पर्वको अवसरमा आज घर तथा कार्यालय तथा सवारी ग्यारेजमा आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइएको हो ।

विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजाआराधना गर्ने प्रचलन छ । वास्तुशास्त्री, इञ्जिनीयर, कालीगढहरु आदिले यो दिवस हर्सोल्लासपूर्वक मनाउने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *