भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री बझाङमा

Sharing is caring!

असोज १९, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितको अवस्था बुझ्न बझाङ पुगेका छन् ।

नेपाली सेनाको हेलिकप्टरबाट बझाङ पुगेका उनले भूकम्पबाट भत्केका संरचनाको अवलोकन गर्नुका साथै भूकम्प पीडितसंग कुराकानी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भूकम्पले बढी क्षति गरेका स्थानको अवलोकन गर्नेसंगै पीडितलाई राहत पु¥याउन स्थानीय निकायलाई आवश्यक निर्देशन समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *