आन्दोलनरत शिक्षक र सरकारबीच आज पनि वार्ता हुँदै

Share this news:

असोज ५, २०८० । आन्दोलनरत शिक्षक र सरकार बिचमा आज पनि वार्ता हुने भएको छ । हिजो बिहीबारको वार्ता असफल भए पछि आज पनि वार्ता हुन लागेको हो ।

गत असोज ३ देखी देशैभरीका शिक्षक जम्मा भएर काठमाडौं केन्द्रित आन्दोलन गरे पछि सरकारले उनीहरूलाई वार्तामा बोलाएर समाधान खोज्दै छ ।

बिहीबार उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शिक्षक संगठनका प्रतिनिधिहरूका बिचमा वार्ता भएको थियो ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *