सुनको मूल्य अहिलेसम्मकै उच्च

Sharing is caring!

मंसिर १२, २०८० । नेपाली बजारमा आज सुनको मूल्य ३ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ ।

सोमबार १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ३ सय रुपैयाँले बढेर १ लाख १७ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदी भने सोमबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी आज प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *