मन्त्रिपरिषद्को बैठक नयाँ बैठककक्षमा

Sharing is caring!

पुस ४, २०८० । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

बैठक सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुननिर्माण गरिएको भवनको नयाँ बैठक कक्षमा बसेको हो । मन्त्रीपरिषद् बैठकले केही महत्वपुर्ण निर्णय गर्ने एक मन्त्रीले बताए । बैठकअघि प्रधानमन्त्री दाहालले बैठक कक्षको अवलोकन गरेका थिए ।

यसअघि कार्यकक्ष सारेपछि प्रधानमन्त्री दाहालले १२० वर्ष पूरानो भवनको मुल संरचनालाई जस्ताको त्यस्तै राखेर भूकम्पबाट भएको क्षतिको रेट्रोफिटिङ गरिएको भन्दै अब त्यहाँ बसेर काम गर्दा जोस् जाँगर आउने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *