प्रधानमन्त्रीले बहिनीहरुबाट लगाए भाइटीका

Sharing is caring!

कात्तिक २३, २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा भाइटीका लगाएका छन् । आफ्ना दुई बहिनीहरु विष्णुमाया ढकाल र कमलादेवी कोइरालाबाट भाइटीका लाएका हुन् ।

प्रधानमन्त्री ओलीले ११:५५ को शुभ साइतमै टीका लगाएको उनको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *