नेकपाले सातै प्रदेशका इन्चार्ज र अध्यक्ष टुंग्यायो (नामावली सहित)

Sharing is caring!

असोज ५, २०७५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज, सहइन्चार्ज र प्रदेशका अध्यक्ष र सचिव टुंगो लगाएको छ ।

आज प्रधानमन्त्री निवास बालुटारमा बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव बमोजिम पार्टी जिम्मेवारी तोकिएको हो ।

प्रदेश १

इन्चार्जः भीम आचार्य

सहइन्चार्जः साबित्रीकुमार काफ्ले
अध्यक्षः देवराज घिमिरे
सचिवः सुरेश बहादुर राई

प्रदेश २

इन्चार्जः सत्यनारायण मण्डल

सहइन्चार्जः विश्वनाथ साह
अध्यक्षः प्रभू साह
सचिवः सुमन प्याकुरेल

प्रदेश ३

इन्चार्जः अष्टलक्ष्मी शाक्य

सहइन्चार्जः नारायण दाहाल
अध्यक्षः हितमान शाक्य
सचिवः आनन्द पोख्रेल

गण्डकी प्रदेश

इन्चार्जः पृथ्वी सुब्बा गुरुङ

सहइन्चार्जः खगराज अधिकारी
अध्यक्षः हितराज पाण्डे
सचिवः गोविन्द नेपाली

प्रदेश ५

इन्चार्जः शंकर पोख्रेल

सहइन्चार्जः दलबहादुर राना
अध्यक्षः ओनसरी घर्ती
सचिवः जगप्रसाद शर्मा

कर्णाली प्रदेश

इन्चार्जः जनार्दन शर्मा

सहइन्चार्जः यमलाल कंडेल
अध्यक्षः गोरखबहादुर बोगटी
सचिवः मयाप्रसाद शर्मा

प्रदेश ७

इन्चार्जः भीम रावल

सहइन्चार्जः लक्ष्मणदत्त जोशी
अध्यक्षः कर्ण थापा
सचिवः नेप चौधरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *