नबिल बैंक र ल्याण्डमार्क होटल बिच सम्झौता

Sharing is caring!

जेठ २६, २०८० । नबिल बैंक र ल्याण्डमार्क होटल एन्ड रिसोर्ट बिच छुटको लागि सम्झौता भएका छन् ।

उक्त सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटलहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत र होटल तथा रिसोर्टको आवास सुबिधामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकबर्गले नबिल बैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *