दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्तमा नियुक्त

Sharing is caring!

बैशाख ६, २०७६ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिनेश थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी छन् ।

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको नाम बुधबार संसदीय सुनुवाई समितिले अनुमोदन गरेको थियो ।

२०७५ चैत महिना १० गते अयोधीप्रसाद यादवको अवकाशपछि निर्वाचन आयोग नेतृत्वविहीन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *