दाहाललाई आफ्नैको दबाब, तनाब छल्न छैठौँ पटक सुकुटेमा !

Sharing is caring!

बैशाख ३, २०७५। भोटेकोसी किनारको सुकुटे बीच र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध अनौठो छ । राजनीतिक तनाव भयो कि, दाहाल रिफ्रेस हुनु हरके पटक सुकुटे पुग्ने गर्छन् । यसपटक पनि दाहाल तनाव साम्य पार्न आईतबार सकुटे पुगेका हुन् ।

पुर्वनिर्धारित सहमतिअनुसार रानीतिक गतिविधि अघि बढे एमाले माओवादी बीचको पार्टी एकता हुन एक साता मात्रै बाँकी छ । एकतामा जानै लाग्दा दाहालमाथि आफ्नै पार्टीभित्र नेताको दबाब तीव्र छ ।

एकीकरण हुँदा सैद्धान्तिक रुपमा आत्मसमर्पण भएको नदेखियोस् भन्ने पक्ष छँदै छ, माओवादी केन्द्रका एक उच्च नेताका अनुसार दाहाललाई यतिेला सबैभन्दा ठुलो दबाब नेता व्यवस्थापनमा परेको छ । यो खबर आजको अन्नपुर्ण पोष्टमा छापिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *