जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

Sharing is caring!

बैशाख २४, २०७७ । जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारले निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको अवधि भोलि २५ गते सकिँदैछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *