चिकित्सकको आन्दोलन स्थगित

Sharing is caring!

बैशाख १, २०७६ । आन्दोलनरत चिकित्सक संघ नेपालले १५ दिनका लागि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ । समायोजनको विषयलाई लिएर आन्दोलनरत चिकित्सकसँग पटक-पटकको वार्ता पछि सरकारलाई १५ दिनका लागि समय उपलब्ध गराई आन्दोलन स्थगित गरेको एक विज्ञप्ति मार्फत संघले जनाएका हुन् ।

चिकित्सक संघले आन्दोलनका क्रममा सहभागिता जनाउनुहुने  चिकित्सक, कर्मचारी, पत्रकार, पेशाकर्मी, अधिकारकर्मी, राजनीतिककर्मी र सुरक्षाकर्मी लगायतलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *