स्विट्जरल्यान्डसँग बराबरीमा रोकियो ब्राजिल

Sharing is caring!

असार ४, २०७५ । रसियामा जारी विश्वकप फुटबल २०१८ को पहिलो खेलमा ब्राजिल स्विटजरल्यान्डसँग १-१ गोलको बराबरीमा रोकिएको छ । खेलको २० ‌‍‍‍अौँ मिनेटमा ब्राजिलका तर्फबाट  कोटिन्होले गरेको प्रहारबाट गोल भएको थियो ।उनले गरेको प्रहार पोलमा ठोकिएर गोलमा परिणत भएको थियो ।

खेलको दोस्रो हाफ सकिए लगत्तै आक्रामक बनेको स्विट्जरल्यान्डले खेलको ५० अौँ मिनेटमा जवाफि गोल गरेको थियो ।  जुबेरको हेडिङबाट गोल गरेका थिए । यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *