भारतको चुनावप्रति अमेरिका खुसी : चुनावी मताधिकारको सबैभन्दा ठूलो अभ्यास

Share this news:

जेठ ३२, २०८१ । अमेरिकाले भारतमा भर्खरै सम्पन्न चुनावलाई लिएर ‘चुनावी मताधिकारको विश्वमै सबैभन्दा ठूलो अभ्यास’ भएको टिप्पणी गरेको छ ।

अमेरिकी सरकारका प्रवक्ता म्याथ्यू मिलरले बिहीबार आफ्नो नियमित पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गरेका हुन् । ‘हामी भारतमा भएको चुनावप्रति खुसी व्यक्त गर्दछौँ, किनभने यो विश्वको इतिहासमै सबैभन्दा ठूलो चुनावी अभ्यास थियो ।’

उनले भारतमा विभिन्न समुदायको प्रतिनिधित्व बढिरहेकाप्रति भने त्यहाँका जनताको चाहनाकोरुपमा बुझ्नुपर्ने धारण व्यक्त गरे ।


Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *