अमेरिकामा अन्धाधुन्ध गोली प्रहार १६ जनाको ज्यान गयो

Sharing is caring!

कात्तिक ९, २०८० । अमेरिकाको ल्युइस्टन शहरमा एक बन्दुकधारीको अन्धाधुन्ध गोलाबारीबाट १६ जनाको ज्यान गएको छ।

एक व्यक्तिले खुलेआम पसल, रेस्टुरेन्ट लगायतका ठाउँमा आक्रमण गरेको बीबीसीले जनाएको छ । ल्युइस्टिन प्रहरीले ४० वर्षका रोबर्ट कार्डले गोली चलाएको पुष्टि गर्दै उनी सशस्त्र र खतरनाक भएकाले सचेत रहन आग्रह गरेको सीएनएनले जनाएको छ ।

प्रहरीले प्रहरीले बन्धुकधारीको खोजी गरिरहेको छ। घटनाबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले दुःख व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *