सिंगारियो अयोध्यास्थित लक्ष्मणघाट (फोटोफिचर)

Sharing is caring!


माघ ७, २०८० । भारतको अध्योध्यामा निर्मित राम मन्दिरमा सोमबार प्राणप्रतिष्ठा गर्ने कार्यक्रम छ । राम मन्दिरमा प्राण प्रतिष्ठाकोे अन्तिम तयारी चलिरहेका बेला अयोध्यास्थित लक्ष्मणघाट क्षेत्र पनि सिंगारिएको छ । श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टले बनाएको मन्दिरमा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राणप्रतिष्ठा गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *