पर्यटनमन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटना

Sharing is caring!

फागुन १५, २०७५ । संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ ।

ताप्लेजुङको पाथिभरा मन्दिरबाट फर्कने क्रममा उक्त हेलिकप्टर सम्पर्कबिहिन भएको प्रहरीले जनाएको छ।

हेलिकप्टरमा मन्त्री अधिकारी तथा यति एयरलायन्सका मालिक आङछिरिङ शेर्पासहित ६ जना सवार थिए।

सम्पर्कविहीन भएको हेलिकाेप्टर खोजीका लागि नेपाली सेना परिचालित भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *