तिहारमा १० बजेसम्म देउसीभैलो खेल्न पाइने

Sharing is caring!

कात्तिक २०, २०७५ । तिहारमा राति १० बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने काठमाडौ प्रशासनले जनाएका छन् ।

देउसीभैलो खेल्ने बाहनामा राति कुनै आपराधिक घटना नहोस् भन्दै देउसीभैलो खेल्नलाई समयावधि निर्धारण गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

त्यस्तै, महानगरीय प्रहरी परिसर काठमाडौँले तिहार पर्व घरपरिवारसँंग बसेर हर्षोल्लासमय वातावरणमा मनाउन सर्वसाधारणसँग अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *