काठमाडौं । रामचन्द्र पौडेलले सहकारीसम्बन्धी पहिलो संशोधन अध्यादेश, २०८३ जारी गरेका छन्।
संविधानको धारा ११४ को उपधारा (१) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
सरकारको सिफारिसअनुसार ल्याइएको यो अध्यादेश सहकारी क्षेत्रसँग सम्बन्धित व्यवस्थालाई संशोधन तथा परिमार्जन गर्ने उद्देश्यले जारी गरिएको हो।
30 Apr 2026